• Thu. Oct 22nd, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

दैलेख र सुर्खेतमा गरी थप ८३ जनामा कोरोना संक्रमण पुष्टि

ByHT

Jun 12, 2020
Spread the love

काठमाडौं । कर्णाली प्रदेशमा थप ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेतमा थप ४५ जनामा र दैलेखमा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ८४६ पुगेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *