थप ४५१ जनामा कोरोना भाइरसको संक्रमण

Spread the love

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा ४१६ पुरुष र ३५ महिला छन् ।

योसँगै संक्रमितको संख्या ६,२११ पुगेको छ । त्यस्तै रेडजोनमा पर्नेको संख्या ४९९ छ । त्यसैगरी सोमबारसम्म डिस्चार्ज हुनेको संख्या १०४१ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रधानमन्त्रीको कार्यशैलीका कारण कोरोनाले महामारीको रुप लियोः कांग्रेस

२०७७ असार १, सोमबार १०:४६
Spread the loveकाठमाडौं । नेपाली कांग्रेसले सरकारले कोरोना नियन्त्रण तथा रोकथाममा काम गर्न नसकेको आरोप लगाएको छ । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले सोमबार पत्रकार सम्मेलन गरी कोरोना नियन्त्रणमा लिएको नीति असफल भएको बताएका हुन् । उनले आरडिटी परीक्षण बन्द गरी पीसीआर परीक्षणलाई व्यापक रुपमा विस्तार गर्न, पीसीआर परीक्षण नगरी […]