कर्णाली प्रदेशमा थप ४६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १,२४५ पुग्यो

Spread the love

काठमाडौं । कर्णाली प्रदेशमा थप ४६ जनामा कोरोना संक्रमण पुष्टि गरेको छ । जाजरकोटमा एक जना, दैलेखमा १९, सल्यानमा २६ जना गरी थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १२४५ पुगेको छ

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

इन्स्टाग्रामले समाचार स्रोतका रूपमा ट्विटरलाई जित्ने

२०७७ असार ६, शनिबार ०९:४३
Spread the loveअघिल्लो वर्ष समाचार प्राप्त गर्ने माध्यमका रूपमा आफूलाई हेर्ने प्रयोगकर्ता दोबर पारेको सामाजिक सञ्जाल इन्स्टाग्राम, समाचार स्रोतको रूपमा सामाजिक सञ्जाल ट्विटरलाई उछिन्नतर्फ अघि बढिरहेको एउटा अनुसन्धानले देखाएको छ । रोयटर्स इन्स्टिच्युट डिजिटल न्युज रिपोर्ट सन् २०२० ले सन् २०१८ यता समाचारका लागि इन्स्टाग्राम प्रयोग गर्ने प्रवृत्ति दोबरले बढेको […]