• Tue. Oct 27th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १,२५६ पुग्यो

ByHT

Jun 21, 2020
Spread the love

काठमाडौं । कर्णाली प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सल्यानमा ६, दैलेख र सुर्खेतमा दुई दुई र रुकुम पश्चिममा एक जना गरी थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १२५६ पुगेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *