• Tue. Oct 27th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

नागरिकताको बिषयमा कांग्रेसको ताल देखेर आश्चर्य लाग्छः कमल थापा

ByHT

Jun 21, 2020
Spread the love

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विदेशी बुहारीलाई नागरिकताको सात वर्षको आधार राख्न खोज्दा विरोध गर्नु आश्चर्यजनक भएको बताएका छन् ।

आइतबार ट्वीट गर्दै अध्यक्ष थापाले यस विषयमा नेपाली कांग्रेसको ताल देखेर आपपू आश्चर्यमा परेको बताएका हुन् । थापाले लेखेका छन्, ‘१ अर्ब ३० करोड जनसंख्या भएको भारतमा भारतीय नागरिकसंग विवाह गर्नेले नागरिकताको लागि दरखास्त दिन कम्तिमा ७ बर्ष पर्खनुपर्छ । ३ करोड जनसंख्या हुने नेपालले ७ बर्षको आधार राख्न खोज्दा बिरोधगर्नु आश्चर्यजनक छ । के ‘रोटीबेटी’को चिन्ता नेपाललाई मात्र हो ? यस बिषयमा कंग्रेसको ताल देखेर आश्चर्य लाग्छ ।’

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *