• Sun. Oct 25th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

चट्याङ लागेर भारतको बिहारमा एकै दिन ८३ जनाको मृत्यु

ByHT

Jun 25, 2020
Spread the love

काठमाडौं । भारतको बिहारमा चट्याङ लागेर एकै दिन ८३ जनाको मृत्यु भएको छ । बिहारको आपत्कालीन संचालन केन्द्रका अनुसार बिहीबार परेको चट्याङ लागेर ८३ जनाको मृत्यु भएको हो । बिहारका २३ जिल्लामा चट्याङ पर्दा यति ठूलो मानवीय क्षति भएको हो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *