• Wed. Dec 2nd, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण

ByHT

Jun 26, 2020
Spread the love

काठमाडौं । गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तनहुँ, स्याङ्जा, बागलुङ, नवलपरासीमा गरी थप २५ जनामा कोरोनासंक्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७९२ पुगेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *