मृत्युपछि फेरि अर्का एक पुरुषमा कोरोना संक्रमण पुष्टि

Spread the love

काठमाडौं । ललितपुरको पुल्चोकस्थित स्टार अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । रौतहटका २९ वर्षीय पुरुषको शनिबार राति उपचारका क्रममा मृत्यु भएको हो ।

शनिबार मृत्यु भएका उनको सोमबार बिहान आएको रिपोर्टमा कोरोना पोजेटिभ आएको हो । उनमा श्वासप्रश्वाससम्बन्धी समस्या थियो । उनको मृत्यु भएपछि शनिबार राति नै स्वाब संकलन गरिएको थियो । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोनाको उपचारमा परम्परागत औषधि

२०७७ असार १५, सोमबार ०६:२८
Spread the loveवैज्ञानिकहरू कोभिड १९ को खोप विकास गर्न लागिपरेका बेला बेइजिङले भने ट्रेडिशनल चाइनिज मेडिसिन (टीसीएम) अर्थात् परम्परागत औषधिको प्रवद्र्धन गरिरहेको छ । चीन सरकारले भर्खरै सार्वजनिक गरेको श्वेतपत्रमा चीनमा कोभिड १९ भएका ९२ प्रतिशत बिरामीको उपचारमा कुनै न कुनै तरिकाले परम्पराग औषधि प्रयोग गरिएको उल्लेख छ । टीसीएमलाई […]