• Tue. Oct 27th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण

ByHT

Jul 6, 2020
Spread the love

काठमाडौं । गण्डकी प्रदेशमा सोमबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । लमजुङ, कास्की र बागलुङमा गरी १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १११३ पुगेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *