• Tue. Oct 20th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक असार २४ गतेसम्मका लागि स्थगित

ByHT

Jul 6, 2020
Spread the love

काठमाडौं । सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । आज बिहान ११ बजे बस्ने भनिएको बैठक असार २४ गते ११ बजेसम्मका लागि स्थागित गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि अहिले बालुवाटार पुगेका छन्। यसअघि हिजो दुई अध्यक्षबीच विवाद समाधानका लागि छलफल भएपनि सहमति भने भएको थिएन ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *