गण्डकी प्रदेशमा थप तीन जनामा कोरोना संक्रमण

Spread the love

काठमाडौं । गण्डकी प्रदेशमा बुधबार थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बागलुङ, तनहुँ र म्याग्दीमा गरी तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या १११६ पुगेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निजी सवारीसाधनलाई यात्रु ओसारपसार गर्न नदिन यातायात व्यवसायीको माग

२०७७ असार २४, बुधबार ०५:४४
Spread the loveकाठमाडौं । यातायात व्यवसायीहरुले रातो प्लेटका निजी सवारी साधनले यात्रु ओसारपसार गरिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रमान कर्माचार्य, महासचिव सरोज सिटौलालगायतको टोलीले गृहसचिव महेश्वर न्यौपानेलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएका हुन् । महासचिव सिटौलाले भने, ‘यो लगडाउनको समयमा रातो नम्वर प्लेटका […]