• Sat. Oct 31st, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

गण्डकी प्रदेशका तीन जिल्लामा आठ जना कोरोना संक्रमित थपिए

ByHT

Aug 18, 2020
Spread the love

काठमाडौं । गण्डकी प्रदेशका तीन जिल्लामा मंगलबार थप आठ जना कोरोना संक्रमित थपिएका छन् । कास्कीमा चार, नवलपुरमा दुई र बागलुङमा दुई जना संक्रमित थपिएका हुन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *