कोरोना संक्रमणबाट रुपन्देहीका एक पुरुषको मृत्यु

Spread the love

काठमाडौं । रुपन्देहीको तिलोत्तमाका ६० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । भदौ ७ गते कोरोना पोजेटिभ भई लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएका उनको गएराति उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कास्कीमा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु

२०७७ भाद्र १२, शुक्रबार ०४:५१
Spread the loveकाठमाडौं । कोरोना संक्रमणबाट पोखरामा थप एक जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट पोखरा महानगरपालिका वडा नम्बर १६ का ५२ वर्षीय पुरुषको शुक्रबार निधन भएको हो ।