खबर प्रदेश ५ कोरोना संक्रमणबाट रुपन्देहीका एक पुरुषको मृत्यु HT २०७७ भाद्र १२, शुक्रबार ०४:५१ Spread the loveकाठमाडौं । रुपन्देहीको तिलोत्तमाका ६० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । भदौ ७ गते कोरोना पोजेटिभ भई लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएका उनको गएराति उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । Related Continue Reading Previous: गण्डकी प्रदेशका चार जिल्लामा थपिए १७ संक्रमितNext: कास्कीमा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment. Related Stories खबर प्रदेश खबर मधेस प्रदेश स्वास्थ्य सबैलामा पोषण प्रदर्शन कार्यक्रम सम्पन्न HT २०८२ चैत्र १३, शुक्रबार २०:०९ खबर प्रदेश खबर मधेस प्रदेश समाज स्वास्थ्य सशक्त वालिका परियोजना अन्तरगत स्वस्थ्य आमा समुह गठन HT २०८२ माघ २०, सोमबार २३:०७ खबर यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह HT २०८२ असार २१, शनिबार ०७:५३