• Fri. Oct 30th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

यस्तो बन्नेछ गौतम बुद्ध अन्तर्रास्ट्रिय विमानस्थलको दोश्रो टर्मिनल भवन

ByHT

Sep 21, 2020
Spread the love

काठमाडौं । रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्रास्ट्रिय विमानस्थलमा दोश्रो टर्मिनल भवनको निर्माणको तयारी शुरु भएको छ ।

पर्यटनमन्त्री योगेश भट्टराईले निर्माण हुन लागेको टर्मिनल भवनको डिजाइन सार्वजनिक गर्दै निर्माणको तयारी सुरु भएको जानकारी दिएका हुन् । उनले डिजाइनबारेमा सुझाव दिन पनि आग्रह गरेका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *