‘प्रधानमन्त्रीज्यू, हेक्का रहोस् नेकपाको सचिवालय संवैधानिक परिषद् होइन !’

Spread the love

काठमाडौं । नेपाली कांग्रेसले नेकपाको सचिवालयको पछिल्लो बैठकले संवैधानिक नियुक्तिहरु गर्ने बिषयमा जुन रूपमा आफुलाई संलग्न गरायो त्यसबाट यसको बचेको गरिमालाई अन्त्य गर्ने दिशामा सरकार उद्दत रहेको पुष्टि भएको भएको बताएको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार विज्ञप्ति जारी गरी संवैधानिक परिषद एवं संवैधानिक नियुक्तिका सम्बन्धमा संविधानले ब्यवस्था गरेको प्रबन्ध र पद्धति भन्दा बाहिर गएर कार्य नगर्न प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शुक्रराज ट्रपिकल अस्पतालमा पीसीआर परीक्षणका लागि दैनिक ५ सयभन्दा बढीको नमुना संकलन

२०७७ आश्विन ८, बिहीबार १३:३२
Spread the loveकाठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पीसीआर परीक्षणका लागि पुग्नेको भिड बढेको र राती अस्पतालबाहिरै बास बस्नुपरेको खवर सार्वजनिक भएपछि संसदीय उपसमितिले चासो देखाएको छ । प्रतिनिधिससभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गत गठित कोभिड–१९ को सम्बन्धमा सरकारले गरेका काम कारबाहीको अनुगमन गर्न गठित उपसमितिले बिहीबार अस्पताल […]