• Fri. Nov 27th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

कांग्रेस सांसद श्रेष्ठलाई कोरोना संक्रमण

ByHT

Sep 27, 2020
Spread the love

काठमाडौं । नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । शनिबार परीक्षण गरिएकोमा आइतबार रिपोर्ट पोजेटिभ आएको श्रेष्ठले सामाजिक संजालमार्फत जानकारी गराएका हुन् ।

उनले लेखेका छन्, ‘शनिबार गरिएको परीक्षणको आज प्राप्त रिपोर्टमा मलाई कोरोना संक्रमण पुष्टि भएको छ । अहिले म होम आइसोलेसनमा बसेको छु । मेरो स्वास्थ्य अवस्था सामान्य छ । मसँग प्रत्यक्ष भेटघाट र सम्पर्कमा रहनुभएका सबैले आवश्यक सजगता अपनाउनुहुन अनुरोध गर्दछु ।’

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *