गण्डकी प्रदेशमा थप ७१ जनामा कोरोना संक्रमण

Spread the love

काठमाडौं । गण्डकी प्रदेशमा आइतबार थप ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा थप ७१ जनामा संक्रमण पुष्टि भएको हो । कास्कीमा २१, लमजुङमा १६, बागलुङमा ३१ र नवलपरासीमा थप तीन जनामा संक्रमण पुष्टि भएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चीनमा कोइला खानीमा च्यापिएर १६ मुजदुरको मृत्यु

२०७७ आश्विन ११, आईतवार ०७:२९
Spread the loveचीनको एउटा कोइला खानीमा कार्बन मोनोअक्साइड ग्याँसका कारण कम्तीमा १६ जना मजदुरको ज्यान गएको छ । चिनियाँ सरकारी टिभी सिसिटिभीका अनुसार दक्षिणपश्चिमी चीनको एक खानीमा दुर्घटना भएको हो । सो खानीमा कार्बन मोनोअक्साइड ग्याँस विस्फोट भएको र जसका कारण ती मजदुरहरु भाग्न नसकेर च्यापिएर ज्यान गएको बताइएको छ […]

समाचार छुट्याे की?