• Thu. Nov 26th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

कोरोना संक्रमणबाट बुटवलमा ४७ वर्षीय पुरुषको मृत्यु

ByHT

Oct 8, 2020
Spread the love

काठमाडौं । कोरोना संक्रमणबाट रुपन्देहीमा थप एक जनाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ६ का ४७ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । असोज १५ गते कोभिड पुष्टि भएका उनको बुधबार बेलुका मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *