कोरोना संक्रमित स्याङ्जाकी एक महिलाको उपचारका क्रममा मृत्यु

Spread the love

काठमाडौं । कोरोना संक्रमित स्याङ्जाकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । असोज २६ गते कोरोना संक्रमित भई पश्चिमाञ्चल अस्पतालको कोभिड उपचार केन्द्रमा भर्ना भएकी स्याङ्जाको भीरकोटकी ५२ वर्षीया महिलाको बुधबार बिहान मृत्यु भएको हो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना संक्रमण

२०७७ आश्विन २८, बुधबार ०९:०६
Spread the loveकाठमाडौं । गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, तनहुँ, स्याङ्जा, बागलुङ, म्याग्दी र तनहुँमा गरी थप ४२ जनामा संक्रमण पुष्टि भएको हो ।