काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संवैधानिक परिषदसम्बन्धी मंगलबार जारी अध्यादेश फिर्ता लिन सहमत भएका छन् । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारीपछि नेकपा विवाद जटिल मोडमा पुगेका बेला पार्टी नेताहरुसँगको छलफलमा ओली अध्यादेश फिर्ताका लागि तयार भएका हुन् ।
स्थायी कमिटी बैठकअघि बुधबार ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच दुई चरणमा छलफल भएको थियो । त्यही छलफलमा ओलीले अध्यादेश फिर्ता लिने र असन्तुष्ट समूहले विशेष अधिवेशनका लागि निवेदन दर्ता नगराउने स
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संवैधानिक परिषदसम्बन्धी मंगलबार जारी अध्यादेश फिर्ता लिन सहमत भएका छन् । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारीपछि नेकपा विवाद जटिल मोडमा पुगेका बेला पार्टी नेताहरुसँगको छलफलमा ओली अध्यादेश फिर्ताका लागि तयार भएका हुन् ।
स्थायी कमिटी बैठकअघि बुधबार ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच दुई चरणमा छलफल भएको थियो । त्यही छलफलमा ओलीले अध्यादेश फिर्ता लिने र असन्तुष्ट समूहले विशेष अधिवेशनका लागि निवेदन दर्ता नगराउने सहमति भएको थियो ।
हमति भएको थियो ।