गण्डकी प्रदेशमा थप ४० जनामा कोरोना संक्रमण

Spread the love

काठमाडौं । गण्डकी प्रदेशमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, तनहुँ, पर्वत, नवलपरासी, म्याग्दी, बागलुङ, गोरखा र लमजुङमा गरी थप ४० जनामा संक्रमण पुष्टि भएको हो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निर्वाचन आयोगलाई निर्वाचनसम्बन्धी गतिविधि रोक्न प्रचण्ड-नेपाल समूहको आग्रह

२०७७ पुष २७, सोमबार ०७:५४
Spread the lovemoreकाठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहले निर्वाचन आयोगलाई निर्वाचनसम्बन्धी गतिविधि तत्काल रोक्न आग्रह गरेको छ । पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, र माधवकुमार नेपालसहित नेताहरु पुगेर आयोगलाई निर्वाचनसम्बन्धी गतिविधि रोक्न आग्रह गरेका हुन् । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकाले अहिले निर्वाचन गतिविधि सञ्चालन हुनु अदालतको विरुद्धमा हुने ठहर […]

समाचार छुट्याे की?