नागरिक मार्चमा प्रहरी हस्तक्षेप

Spread the love

काठमाडौं । संसद विघटनको विरोधमा कमलपोखरीबाट बालुवाटार घेराउ गर्न गएको नागरिक मार्चमा प्रहरीले हस्तक्षेप गरेको छ । शान्तिपूर्णरुपमा अघि बढेको जुलुसलाई प्रहरीले पानीको फोहोरा र लाठी हानेर रोकेको थियो । त्यसक्रममा नागरिक अगुवाहरु घाइते भएका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गल्ती महसुस गरेर आउन प्रचण्ड-नेपाललाई प्रधानमन्त्रीको आग्रह

२०७७ माघ १२, सोमबार १३:२६
Spread the loveलुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको घोषणा संविधानसम्मत ढङ्गले नै गरेको बताएका छन् । प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकास्थित राप्ती नदीमा निर्मित पुलको सोमबार उद्घाटनपछि नेकपाको ओली समूहले दाङमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै सरकारले निर्वाचनमार्फत नयाँ ताजा जनादेशका लागि जनतामा […]

समाचार छुट्याे की?