खबर नागरिक मार्चमा प्रहरी हस्तक्षेप HT २०७७ माघ १२, सोमबार १३:२६ Spread the loveकाठमाडौं । संसद विघटनको विरोधमा कमलपोखरीबाट बालुवाटार घेराउ गर्न गएको नागरिक मार्चमा प्रहरीले हस्तक्षेप गरेको छ । शान्तिपूर्णरुपमा अघि बढेको जुलुसलाई प्रहरीले पानीको फोहोरा र लाठी हानेर रोकेको थियो । त्यसक्रममा नागरिक अगुवाहरु घाइते भएका छन् । Related Continue Reading Previous: कार्यपालिकालाई असहयोग गरेको भन्ने कुरा असत्यः सभामुखNext: गल्ती महसुस गरेर आउन प्रचण्ड-नेपाललाई प्रधानमन्त्रीको आग्रह Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment. Related Stories खबर प्रदेश खबर मधेस प्रदेश स्वास्थ्य सबैलामा पोषण प्रदर्शन कार्यक्रम सम्पन्न HT २०८२ चैत्र १३, शुक्रबार २०:०९ खबर प्रदेश खबर मधेस प्रदेश समाज स्वास्थ्य सशक्त वालिका परियोजना अन्तरगत स्वस्थ्य आमा समुह गठन HT २०८२ माघ २०, सोमबार २३:०७ खबर यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह HT २०८२ असार २१, शनिबार ०७:५३