आठ लाख घुस लिएर भाग्दै गरेका गाउँपालिकाका अध्यक्षका चालक र गाडी नियन्त्रणमा

Spread the love

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएर भाग्दै गरेका धनुषा बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउत क्षेत्रीको गाडी र चालकलाई नियन्त्रणमा लिएको छ । चालक र गाडी नियन्त्रणमा लिएपनि अध्यक्ष भने फरार भएका छन् ।

भवन निर्माण सम्पन्नपछि भुक्तानी दिने प्रयोजनमा क्षेत्रीले अतिरिक्त रकमबापत ८ लाख रुपैयाँ घुस लिएको अख्तियारले जनाएको छ । अख्तियारको टोली पछि लागेको थाहा पाएपछि अध्यक्ष क्षेत्र भने घुस रकम भने बाटोमा फ्याँकेर भागेका अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले बताए।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कांग्रेस र जनता समाजवादी पार्टीसँगको छलफलपछि प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव आउँछः अध्यक्ष नेपाल

२०७७ फाल्गुन १८, मंगलवार १३:१९
Spread the loveविराटनगर । नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले नेपाली काँग्रेस र जनता समाजवादी पार्टीसँग सरसल्लाह गरेर मात्र प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने बताएका छन् । प्रेस संगठन मोरङले मंगलबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले संसद विघटनविरुद्ध आन्दोलनरत पार्टीहरु एक ठाँउमा उभिएर संयुक्त सरकार गठन गर्ने बताएका हुन् […]