४० हजार घुससहित प्रहरी जवान पक्राउ

Spread the love

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ४० हजार घूससहित एक प्रहरी जवानलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय, सितागञ्ज सुनसरीमा कार्यरत प्रहरी जवान कासिन्दर यादवलाई अख्तियारको टोलीले बिहीबार पक्राउ गरेको हो ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अफ्रिकन रुट्स पुलिसलाई हराउँदै आहा–रारा गोल्डकपको फाइनलमा

२०७७ चैत्र २६, बिहीबार २१:५६
Spread the loveपोखरा । पोखरामा जारी आहा–रारा गोल्डकप अन्तर्गत बिहीबार भएको सेमिफाइनलमा अफ्रिकन रुट्स एसोसिएसन नेपाल पुलिसलाई हराउँदै फाइनलमा प्रवेश गरेको छ । अफ्रिकन रुट्ससँग २–० गोलको हारसँगै प्रहरी सेमिफाइनलबाबाटै बाहिरिएको हो । खेलको पहिलो हाफको २ मिनेटमै रुट्सका बसिकले पहिलो गोल गरेर खेलमा अग्रता दिलाएका थिए । यसपछि प्रहरी […]