समाचार ४० हजार घुससहित प्रहरी जवान पक्राउ HT २०७७ चैत्र २६, बिहीबार २१:५६ Spread the loveकाठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ४० हजार घूससहित एक प्रहरी जवानलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय, सितागञ्ज सुनसरीमा कार्यरत प्रहरी जवान कासिन्दर यादवलाई अख्तियारको टोलीले बिहीबार पक्राउ गरेको हो । Related Continue Reading Previous: बजार पूँजीकरण जिडिपीको हाराहारीमाNext: अफ्रिकन रुट्स पुलिसलाई हराउँदै आहा–रारा गोल्डकपको फाइनलमा Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment. Related Stories समाचार समाज पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा जोशी HT २०८२ असार १७, मंगलवार ०८:१६ समाचार समाज विनयी खोलामा डाइभर्सन निर्माण नगरिने, मालवाहक सवारी सञ्चालनमा रोक HT २०८२ असार ७, शनिबार ०८:३७ समाचार समाज पर्यटक लोभ्याउँदै लमजुङको भुजुुङ गाउँ HT २०८२ असार ५, बिहीबार १२:२०