यस्तो छ ओलीका निर्णय खारेजीको माग गर्दै नेपाल पक्षले निर्वाचन आयोगमा बुझाएको पत्र

Spread the love

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले पार्टी अध्यक्ष केपी शर्मा ओलीले गत फागुन २३ गतेपछि एकलौटी रुपमा गरेको निर्णय खारेजीको माग गर्दै निर्वाचन आयोगमा पत्र बुझाएको छ । आइतबार नेताहरु बेदुराम भुसाल र राजेन्द्र पाण्डे आयोग पुगेर ओलीको निर्णय खारेजीको माग गर्दै पत्र बुझाएका हुन् ।

पत्रमा ओलीले विधानविपरीत निर्णय गरेको र त्यो खारेज योग्य भएको उल्लेख छ । पार्टी अध्यक्ष ओलीले आफ्नो समूहका नेताहरुलाई मात्र राखेर २८ फागुनमा गरेको निर्णय अवैध भएको भन्दै नेपाल पक्ष यसअघि पनि आयोगमा गएको थियो । तर आयोगले यसबारे कुनै निर्णय नगरेपछि नेपाल पक्ष फेरि आयोग गएको हो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

त्रिकोणात्मक क्रिकेटमा नेदरल्यान्ड्सद्वारा मलेसिया पराजित

२०७८ बैशाख ५, आईतवार २१:२३
Spread the loveकाठमाडौं । ट्वान्टी–२० क्रिकेटमा म्याक्स ओडाउटको कीर्तिमानी शतकको प्रेरणामा नेदरल्यान्ड्सले त्रिकोणात्मक शृखंलामा मलेसियालाई १५ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा आइतबार भएको खेलमा विस्फोटक ब्याटिङ गरेका ओडाउटले नेदरल्यान्ड्सका लागि पहिलो शतक बनाउँदै दिएको १९२ रनको लक्ष्य रनको योगफल पछ्याउने क्रममा मलेशियाले ८ विकेट गुमाएर १ […]