सिटी इंग्लिस प्रिमियर लिग उपाधिको नजिक

Spread the love

म्यानचेस्टर सिटी बुधबार इंग्लिस प्रिमियर लिग उपाधिको नजिक पुगेको छ । उसले शीर्ष स्थानमा ११ अंकको अग्रता बनाएको छ । उसले एस्टन भिल्लालाई २–१ ले हरायो ।

सिटीको ३३ खेलबाट ७७ अंक भएको छ । उसका लागि फिल फोडिन र रोड्रीले गोल गरे । भिल्लाले जोन म्याकगिनको गोलले अग्रता लिएको थियो । दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको ३२ खेलबाट ६६ अंक रहेको छ ।

बुधबारको अर्को खेलमा टोटनहमले साउथह्याम्पटनलाई २–१ ले पराजित ग¥यो । व्यवस्थापकमा जोसे मोउरिन्होलाई कर्खास्त गरेयता टोटनहमको यो पहिलो जित हो ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

समस्या परेपछि छल्किने देशद्रोही मनोवृति

२०७८ बैशाख ९, बिहीबार ०८:१४
Spread the loveभरत दाहाल । जसको खुट्टाले स्वदेशी माटोमा टेकेको हुँदैन, जो स्वदेशीजनहरुको विश्वासमा बाँचेका हुँदैनन् र जसको दिमागमा ’स्व’संग जोडिएको कुनै भावना हुँदैन ती दलालहरुले आफू समस्यामा पर्दा सम्झने नाता हो विदेशी । सत्ताबाट पुष्पकमल दाहालको हात काटिंदा उनलाई विदेशी …कम्फर्टेबल सरकार..को आवश्यकता खट्किन्छ । केपी ओलीको सत्तामा घेराबन्दी […]