सुरेन्द्र पाण्डेको जवाफः प्रधानमन्त्री ओलीको कदमनै विधान विपरित(जवाफसहित)

Spread the love

काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरणको जवाफ बुझाएका छन् । बिहीबार पाण्डेले पार्टी अध्यक्ष ओलीले मागेको स्पष्टीकरणको जवाफ बुझाएका हुन् ।

जवाफमा पाण्डेले ओलीकै कदम असंवैधानिक भएको बताएका छन् । पाण्डेले आफू एमालेको नवौं महाधिवेशनको राजनीतिक प्रतिवेदन, पार्टी विधान र नियमावलीविरुद्ध जाने भन्ने प्रश्नै नउठ्ने जवाफ दिएका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राष्ट्रिय सुरक्षामा आँच आउने काम कतैबाट हुनुहुँदैनः प्रधानसेनापति थापा

२०७८ बैशाख ९, बिहीबार १४:५१
Spread the loveकाठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले गरिमामय सैन्य सङ्गठनमा प्रतिकूल हुने कार्य नगर्न सम्बद्ध सबैलाई निर्देशन दिएका छन् । नेपाली सेनाका सकल दर्जालाई मानवीय मूल्य, मान्यताप्रति संवेदनशील रहेर उनीहरुलाई नैतिकवान् एवं सत्चरित्रवान् बनाउन अभिप्रेरित गर्ने उद्देश्यले आयोजित साताव्यापी सैनिक आचरणसम्बन्धी कार्यक्रमको बिहीबार समापन गर्दै प्रधानसेनापति थापाले आचरणमा नबस्दा नेपाली […]