पाकिस्तानको सिन्ध प्रान्तमा रेल दुर्घटना हुँदा कम्तिमा ३० जनाको मृत्यु

Spread the love

पाकिस्तानको सिन्ध प्रान्तमा रेल दुर्घटना हुँदा कम्तिमा ३० जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन् । सोमबार बिहान कराँचीबाट सरगोधा गइरहेको मिल्लत एक्सप्रेसको रेल र रावलपिण्डीबाट कराँची गइरहेको सैयद एक्सप्रेसको रेल सिन्ध प्रान्तको डहारकी क्षेत्रमा आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा परी १५/२० जना यात्रु अझै रेलमा चेपिएका प्रहरीले जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सबै कानुन व्यवसायीलाई तत्काल कोरोनाको खोप उपलब्ध गराउन डिएलएको माग

२०७८ जेष्ठ २४, सोमबार ०९:५९
Spread the loveकाठमाडौं । महामारीका बेलामा पनि कानून व्यवसायीहरुले संविधान र कानूनको रक्षार्थ अग्रपङ्क्तिमा रहेर कार्य गर्दै आएको भन्दै कानून व्यवसायीहरुलाई खोप पाउने अग्रसूचीमा राख्न डेमोक्रयाटिक लयर्स एशोसिएशन (डिएलए) ले माग गरेको छ । कानून व्यवसायी तथा पूर्वकानून मन्त्रीसमेत रहेका नवनियुक्त स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ्लाई बधाई तथा ज्ञापन पत्र दिँदै डिएलएले […]