दोलखा । दोलखा प्रदेशसभा क्षेत्र २ मा नेकपा एमालेका भरतबहादुर केसी विजयी भएका छन् । नेपाली कांग्रेसका बर्मा लामालाई पराजित गर्दै केसी निर्वाचित भएका हुन् । केसीले १९ हजार ४१४ मत ल्याए भने लामाले १७ हजार ५९५ मत ल्याए ।

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार