खबर लोकदोहोरी गायक भीम पौडेलको निधन HT २०७९ माघ १३, शुक्रबार ०९:३४ Spread the loveकाठमाडौं । लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ । पौडेलको गएराति निधन भएको लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीले जानकारी दिएका छन् । पौडेल लामो समयदेखि लोकदोहोरी गायनमा सक्रिय थिए । उनी केही समयदेखि बिरामी थिए । Related Continue Reading Previous: काष्ठकला उद्योगबाट मनग्य आम्दानी गर्दै रसाइलीNext: ‘हिजो जेजे विसङ्गतिको विरोध गर्नुभो आज त्यही तपाईं आफैंले गरे जस्तो चित्र कोरिन पुग्यो’ Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment. Related Stories खबर प्रदेश खबर मधेस प्रदेश स्वास्थ्य सबैलामा पोषण प्रदर्शन कार्यक्रम सम्पन्न HT २०८२ चैत्र १३, शुक्रबार २०:०९ खबर प्रदेश खबर मधेस प्रदेश समाज स्वास्थ्य सशक्त वालिका परियोजना अन्तरगत स्वस्थ्य आमा समुह गठन HT २०८२ माघ २०, सोमबार २३:०७ खबर यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह HT २०८२ असार २१, शनिबार ०७:५३