काठमाडौँ । कुशल भुर्तेल र आसिफ शेखले कीर्तिमानी साझेदारी गरेपछि नेपालले त्रिकोणात्मक ट्वान्टी २० शृंखला क्रिकेटको पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको छ । टस हारेपछि ब्याटिङमा आएको नेदरल्यान्ड्सले त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा निर्धारित २० ओभरमा ४ विकेट गुमाइ १ सय ३६ रन बनाएको थियो । डेब्यु गरिरहेका कुशल […]

काठमाडौं । नेपालमा शनिबार थप ८४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८४३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २८३६५८ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप २२६ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना […]

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासङ्घको २५औँ राष्ट्रिय महाअधिवेशन आगामी जेठ २४, २५ र २६ गते राजधानीमा हुने भएको छ । महासङ्घको शनिबार भएको केन्द्रीय कार्यसमितिको ११औँ बैठकले महाधिवेशनको मिति टुङ्गो लगाउनाका साथै २२औँ महिला उद्यमी सम्मेलन पनि सोही अवसरमा आयोजना गर्ने निर्णय गरेको महासङ्घका महासचिव डम्बरप्रसाद रेग्मीले […]

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ महामारीविरुद्ध सरकारले जारी गरेका जनस्वास्थ्यका सुरक्षात्मक उपाय अझ कडाइका साथ पालना गर्न सबैमा आह्वान गरेकी छन् । राष्ट्रपतिले शनिबार दिउँसो ट्वीट गर्दै नेपाल सरकारको प्रभावकारी प्रतिकार्य रणनीति र नागरिकको धैर्यका कारण नियन्त्रणोन्मुख रहेकामा केही समययता सङ्क्रमणको जोखिम पुनः बढेर गएकामा चिन्ता पनि व्यक्त गरेकी […]

क्युबाको कम्युनिष्ट पार्टीका प्रथम सचिव राहुल क्यास्ट्रोले पद त्याग्ने घोषणा गरेका छन् । उनले नयाँ पुस्तालाई अवसर दिनका लागि आफूले पद त्याग्ने निर्णय गरेको बताएका हुन् । “मैले मेरो जिम्मेवारी र योजनाहरु पुरा गरेको छु, त्यसैले मैले पार्टीको केन्द्रीय कमिटिको प्रथम सचिवको जिम्मेबारीबाट मुक्त हुने निर्णय गरेको छु,” उनले भने […]

म्यानमारको जुन्ता सरकारले बन्दीगृहमा रहेका २३ हजारभन्दा बढी बन्दीहरुलाई रिहा गर्ने तयारी गरेको छ । देशभरका विभिन्न बन्दीगृहमा रहेका मध्ये कुल २३ हजारभन्दा बढीलाई नयाँ बर्षको अवसर पारेर रिहा गर्ने तयारी भएको हो । लोकतान्त्रिक सरकारलाई अपदस्थ गर्दै सेनाले सत्ता नियन्त्रणमा लिएपछि भइरहेको आन्दोलनका क्रममा हजारौ आन्दोलनकारी अहिले बन्दी भएका […]

स्याङ्जा । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ओली सरकारको पतन सुरु भएको र त्यसको संकेत कर्णाली प्रदेशमा देखिएको बताएका छन् । नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय स्याङ्जामा शनिवार आयोजित कार्यकर्ता भेटघाटमा नेता सिंहले ओली सरकारको आयु सकिएको संकेत कर्णाली प्रदेशमा देखिएको बताएका हुन् । अब नेपालको राजनीति फरक धारबाट बग्छ […]

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो कुर्सी बचेमात्र व्यवस्था बच्छ भन्ने सोच त्याग्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित सर्वदलीय बैठकमा कांग्रेस नेताहरुले राजनीतिक गतिरोधको निकासका लागि पहल गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेका हुन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलकाअनुसार बैठकमा प्रधानमन्त्री ओलीले राष्ट्रिय […]

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सभामुखले काम गर्न नदिएको भन्दै आक्रोश पोखेका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले सभामुख अग्नी सापकोटाले संसदमा अराजक र अनैतिक काम गरेको भन्दै आक्रोश पोखेका राप्रपा अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले जानकारी दिएका छन् । लोहनीले भने, ‘बैठकमा प्रधामन्त्रीले […]

चक्र बमले ‘ए जुनु’ बोलको नयाँ गीत बजारमा ल्याएका छन्। गायनमा उनलाई मनिस खड्का, रोहित देउवा र प्रवेश दाहालले साथ दिएका छन्। गीतको म्युजिक भिडियोमा पनि उनले मुख्य भूमिकामा अभिनय गरेका छन्। उनीसँगै रचना गौतमको अभिनय देख्न पाइनेछ ।