काठमाडौं । व्यवसायी रुक्मशमशेर राणाको निधन भएको छ । डाबर नेपालको प्रबन्ध निर्देशकसमेत रहेका राणाको काठमाडौंको बत्तिसपुतलीस्थित निवासमा शनिबार बिहान निधन भएको हो । बहुर्राष्ट्रिय कम्पनी डाबरलाई नेपाल ल्याउने श्रेय उनैलाई जान्छ। सन् १९८९ मा नेपालमा स्थापना भएको कम्पनीले सन् १९९२ देखि व्यवसायिक  उत्पादन थालेको थियो । सुरुमा ५३ लाख […]

काठमाडौं । नेपाल थोक औषधि व्यवसायी संघका सचिव माधव अधिकारीले पदबाट राजीनामा दिएका छन् । २० वर्षदेखि औषधि व्यवसायमा आवद्ध अधिकारीले पदबाट राजीनामा दिएका हुन् । राजीनामा पमा उनले भनेका छन्, नेपाल औषधि थोक व्यवसायी संघ, विधान २०७३ तयार गरी विधिवत् दर्ता गरियो र सो संस्थालाई विधिवत् रूपमा पूर्णता दिने […]

अकर्मण्य राजनीतिक नेतृत्व, स्वार्थी स्वास्थ्य अधिकारीहरू र भ्रष्ट अस्पताल नेतृत्वको अदृश्य साँठगाँठमा चार–चार वर्षदेखि चिकित्सक/स्वास्थ्यकर्मीको पदपूर्ति रोकिएको छ। परिणाम; सामान्य उपकरण चलाउने दक्ष स्वास्थ्यकर्मी नभएकै कारण समेत अस्पताल पुगेका बिरामीले पनि ज्यान गुमाउनु परेको छ। जनस्वास्थ्यमाथि भइरहेको ज्यानमारा खेलको कथाः रुद्र पंगेनी, खोज पत्रकारिता केन्द्रका लागि कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको दोस्रो लहर […]

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्मालाई महारथीको दज्र्यानी चिह्न प्रदान गरेकी छन् । राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित विशेष समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपतिसमक्ष नवनियुक्त प्रधानसेनापति शर्माले पद तथा गोपनीयताको शपथ लिएका हुन् । मुलुकको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाको ४४ औँ प्रधानसेनापतिका रुपमा शर्माले तीनवर्षे […]

दाङ । विवादै विवादको भूमरीमा रहेको दाङको घोराही सिमेन्टले स्थानीय प्रशासनको संरक्षणमा चोरीकार्यलाई तिव्रता दिइरहेको छ । गैरकानुनी चोरी कार्यमा संलग्न भएको घोराहीले सम्बन्धित निकायका निर्देशनलाई समेत वेवास्ता गर्दै आएको छ । घोराही सिमेन्टले चोरी गर्नको लागि बाटो बनाउने बहानामा रोल्पा सिमेन्टको चुनढुंगा दैनिक सयौं टिपरमा गाडीमा हालेर ओसारीरहेको छ […]

काठमाडौँ । अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) की उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स काठमाडौं आइपुगेका छन् । उपाध्यक्ष सुमार नेतृत्वको टोली नेपालको चारदिने भ्रमणका क्रममा बिहीबार बिहान काठमाडौं आइपुगेको हो । उनीहरू कतार एयरवेजमार्फत बिहीबार बिहान काठमाडौं आएका हुन् । उपाध्यक्ष सुमारको टोलीले सम्झौताका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा […]

काठमाडौं । नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०८औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो । जहानियाँ राणा शासनको विरोधमा उहाँका पिता कृष्णप्रसाद कोइरालाले […]

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीजले समाज र राष्ट्रलाई समेत भावनात्मक एकताको सुत्रमा आबद्ध गर्न सहयोग गर्ने बताएकी छिन् । हरितालिका तिज २०७८ का अवसरमा आज शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले तिज पर्वले चेली–माइती, साथी–सङ्गी, परिवार एवं आफन्तजनबीचको सम्बन्धलाई प्रगाढ बनाउने बताएकी छिन् । उनले तीज पर्वको मौलिकतालाई कायम […]

काठमाडौं ।  भाद्र शुक्ल तृतीया अर्थात् सनातन धर्मावलम्बी महिलाहरूको महान् पर्व तीज । उमामहेश्वरको व्रत तथा पूजा–आराधना गरी मनाइँदैछ । हिन्दू नारीहरू यो दिन बिहान सबेरै उठी स्नान गरी दिनभर व्रत बस्ने र उमामहेश्वरको आराधना गर्छन्। हिमालय पर्वत र मेनाकी पुत्री पार्वतीले भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बसी कठिन तपस्या […]

कावासोती । अविरल वर्षाका कारण नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको २३ स्मृति नजिक बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधुसुदन सिंहका अनुसार बिहीबार राति करिब ९ बजेको समयमा डाइभर्सन बाढीले बगाएपछि पूर्णरूपमा राजमार्ग अवरुद्ध भएको हो । नारायणगढ–बुटवल सडक विस्तारका क्रममा बनाइएको […]