पूर्व सुरक्षाकर्मी परिषद् नेपालको काभ्रे जिल्ला परिषद् गठन सम्पन्न
“राष्ट्रको सेवा गर्ने कसम खाएर बर्दी लगाएको सपूत कहिल्यै अवकास नहुने र जिवनको अन्तिम स्वास रहुन्जेल मातृभूमिप्रति आफ्नो कर्तव्य भूल्न नहुने”
चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार
“राष्ट्रको सेवा गर्ने कसम खाएर बर्दी लगाएको सपूत कहिल्यै अवकास नहुने र जिवनको अन्तिम स्वास रहुन्जेल मातृभूमिप्रति आफ्नो कर्तव्य भूल्न नहुने”
भक्तपुर, पाैष ३; चाँगुनारायण नगरपालिकामा बसोबास गर्ने, पूर्व सुरक्षाकर्मीहरूको मिति २०७८ पुस ३ गते चाँगुनारायणमा आयोजित बृहद् भेलाले, गोकर्ण पुरीको अध्यक्षतामा १९ सदस्यिय नगर परिषद् गठन गरेको छ। मातृभूमि नेपाल र नेपाली जनताको सुरक्षाको लागि आफ्नो अमूल्य जिवन समर्पण गरेका विर योद्धाहरु, जिवनको अन्तिम घडीसम्म राष्ट्र र जनताको सुरक्षाका लागि सँधै चनाखो हुनुपर्ने भन्दै, समस्त…
Read More “पूर्व सुरक्षाकर्मी परिषद् नेपाल, चाँगुनारायण नगरपरिषद् , भक्तपुर गठन सम्पन्न” »
काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको दुई करोड मात्रा खोप लगाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोरोना भाइरसविरुद्धको खोप दुई करोड मात्रा लगाइएको जानकारी दिए । उनका अनुसार दुई करोड दुई लाख ३४ हजार ८२२ मात्रा खोप लगाइएको छ । तीमध्ये एक करोड १० लाख ६६ हजार ४६४ जनाले एक मात्रा…
Read More “नेपालमा ९१ लाख ६८ हजारले लगाए कोभिडविरुद्ध पूर्ण खोप” »
उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सेवालाई प्रविधिमैत्री बनाउन अभियान थालेको छ । ट्राफिक प्रहरीले दिने सेवालाई प्रविधिमैत्री बनाउँदै आम सेवाग्राहीलाई सहज सेवा प्रदान गर्ने अभियानतर्फ लम्किरहेका बेला बिहीबारदेखि थप सेवा सुरु गरेको छ । सवारी चालकहरुले ट्राफिक नियम उल्लंघन गरे पश्चात ट्राफिक प्रहरीले जारी गर्ने २४ घण्टें पुर्जी बापत नियमानुसार तिर्नुपर्ने जरिवाना रकम अब तत्कालै कारबाही…
Read More “ट्राफिक नियम उल्लंघन गरेबापतको जरिवाना अब तत्कालै कारबाही स्थलबाटै भुक्तान गर्न पाइने” »
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अर्थ मन्त्रालयका पूर्वशाखा अधिकृत उद्धवप्रसाद थपलियाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले बिहीबार थपलियाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । एक करोड ६४ लाख ८९ हजार ७०० सय रुपैयाँ २५ पैसा गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले थपलियाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ…
काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा थापाले १४ औँ महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी घोषणा गरेका हुन् । महामन्त्रीको उम्मेदवारी घोषणा गर्दै उनले ‘समुन्नत नेपाल–सम्मानित नेपाली’ को अवधारणा पत्र सार्वजनिक गरेका छन् । उनले पार्टी पुनःजागरण र रुपान्तरणका लागि आफ्नो उम्मेदवारी घोषणा भएको…
Read More “पार्टी रुपान्तरणका लागि महामन्त्रीमा उम्मेदवारीः गगन थापा” »
मातृभूमि नेपाल र नेपाली जनताको सुरक्षाको लागि आफ्नो अमूल्य जिवन समर्पण गरेका विर योद्धाहरु, हाल नेपालको तरल राजनीतिक अवस्थाबाट चिन्तित
काठमाडौँ । सरकारले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण देखिएका अफ्रिकासहितका नौ मुलुकबाट आउने यात्रुलाई आजैदेखि नेपाल प्रवेशमा अनुमति नदिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यही मङ्सिर १३ गतेको बैठकले दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इसवाटिनी, मोजाम्बिक, मलावी र हङ्कङबाट नेपाल आउनेलाई प्रवेश अनुमति नदिने निर्णय गरेको हो । ती मुलुकलाई ट्रान्जिट बनाई नेपाल…
Read More “९ देशका नागरिकलाई नेपाल आउन प्रतिबन्ध, दैनिक दुई लाखलाई खोप लगाउने सरकारको निर्णय” »
काठमाडौं । पूर्वसुरक्षाकर्मी परिषद नेपालले न्यायालय निरन्तर संचालन गरी जनतालाई न्याय प्रदान गर्न/गराउन आग्रह गरेको छ । परिषदका अध्यक्ष केवि राउतले शुक्रबार विज्ञप्ति जारी गरी न्यायालयलाई बन्धक बनाई जनतालाई न्यायबाट बन्चित गर्ने कार्य तत्काल बन्द गर्न आग्रह गरेका हुन् । विज्ञप्तिमा भनिएको छ,‘राजनीतिमा आफ्नो व्यक्तिगत आस्था हुन सक्दछ तर अदालत जस्तो राष्ट्रको सर्वोच्च संस्थाको गरिमामय…
Read More “न्यायालयलाई रणमैदान बनाएको भन्दै पूर्वसुरक्षाकर्मी परिषद नेपालको आपत्ति” »
भक्तपुर । भक्तपुरमा पूर्वसुरक्षाकर्मी परिषद् नेपालको सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । परिषदका अध्यक्ष केवि राउतले एक कार्यक्रम गरी कार्यालयको उद्घाटन गरेका हुन् । सूर्यविनायक नगरपालिकामा बसोबास गर्दै आएका पूर्वसुरक्षाकर्मीहरुको जिल्ला सम्पर्क कार्यालय, सृजनानगरमा खोलिएको हो । भक्तपुरमा भएको बृहद् भेलाले अवकास प्राप्त प्रहरी नायब उपरीक्षक उद्धव कार्कीको अध्यक्षतामा १५ सदस्यीय पदाधिकारीहरु साथै ३ जना…
Read More “भक्तपुरमा पूर्वसुरक्षाकर्मी परिषद नेपालको कार्यालय उद्घाटन” »