काठमाडौं । नेकपा एमालेका नेता भीम आचार्यले पार्टी विभाजन गर्ने गरी गरिएका सबै हस्ताक्षर फिर्ता लिन र सांसदहरुलाई गरिएका कारबाही फिर्ता लिन पार्टी नेतृत्वलाई अपील गरेका छन् । बुधबार सामाजिक संजालमार्फत ६ बुँदे अपील जारी गरी पार्टी एकताको पक्षमा उभिन नेता कार्यकर्तालाई अपील गरेका हुन् । उनले पार्टी विभाजनले सबै […]

एउटा मुसो खाएर गयो अर्को मुसो खान आयो गएको मुसोले ‘संविधान’ खान्थ्यो आएको मुसोले धान खायो हामी किसान, हाम्रो जिन्दगी मुसा लखेट्दैमा जाने भयो ! अर्जुन पराजुली ।

अफगानिस्तानमा तालिबानको नियन्त्रण कायम भएपछि उक्त समूहका उच्च नेतृत्वमा रहेका नेताहरू कतारबाट स्वदेश फर्केका छन् । स्वदेश फर्किनेमध्ये कतिपय नेताहरूले कतारमा निर्वासित जीवन बिताइरहेका थिए । तालिबानका संस्थापकमध्येका एकजना नेता मुल्लाह अब्दुल गनी बरादर पनि अफगानिस्तान पुगेका छन् । अमेरिकी सैन्य फिर्तीबारे भएका वार्ताहरूमा महिनौँ नेतृत्व गरेका उनको स्वदेश फिर्तीलाई […]

अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानबाट अमेरिकी बहिर्गमनको निर्णयमा आफू पूर्ण रूपमा कटिबद्ध रहेको बताएका छन् । युद्धग्रस्त अफगानिस्तानमा तालिबानको नियन्त्रणपछि चौतर्फी आलोचना खेपिरहेका बेला उनले आफ्नो निर्णयको बचाउ गरेका हुन् । उनले काबुलका अत्यन्त विदारक दृश्यका बावजूद अमेरिकी फौज हटाउने उपयुक्त समय कहिल्यै पनि नहुने बताएका छन् । अफगान राष्ट्रपति […]

काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदनको अधिवेशन अन्त्य गरेकी छन् । सभामुख अग्निप्रसाद सापकोटाले सोमबार प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट पठाएको पत्र पढेर सुनाउँदै संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य भएको जनाएका हुन् । चालु अधिवेशन आज (सोमबार) राति १२ बजेदेखि अन्त्य भएको छ । सोमबार […]

अफगानिस्तानको राजधानी काबुलमा नियन्त्रण कायम गरेपछि तालिबानले लडाइँ सकिएको दाबी गरेको छ । काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा पश्चिमी शक्तिराष्ट्रका दूतावासका कर्मचारी र नागरिकहरूलाई आफ्नो देश फर्किन आतुर अवस्थामा बसेका खबरहरू आएका छन् । अमेरिकाले त्यहाँ ६ हजार सेना पठाउँदै छ। तीमध्ये आधाभन्दा बढी काबुल पुगिसकेका छन् । काबुलबाट कैयौँ अफगानहरू घर […]

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा सुरक्षा र उद्वार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व भएको बताएका छन् । सोमबार सामाजिक संजालमार्फत प्रधानमन्त्रीले सजगता र गम्भीरतापूर्वक सरकारले यो जिम्मेवारी निभाउने बताएका हुन् । प्रधानमन्त्रीले अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्वार प्रबन्ध […]

अफगानिस्तानको राजधानी काबुलमा प्रवेश गरेर राष्ट्रपति भवन कब्जामा लिएसँगै तालिबानले विजय भएको दाबी गरेका छन् । राष्ट्रपति अशरफ घानी देश छाडेर भागेका छन् । तालिबानका एक प्रवक्ताले अल जजिरासँग बोल्दै अफगानिस्तानमा युद्ध सकिएको बताए । उनले भने, ‘हामीले चाहेको कुरा प्राप्त गरेका छौँ, हाम्रो देशको मुक्ति अनि हाम्रा जनताको स्वतन्त्रता […]

काठमाडौं । नेकपा माओवादी केन्द्रले अझै पनि प्रतिगमनको खतरा कायमै रहेको निष्कर्ष निकालेको छ । दुई दिनसम्म चलेको केन्द्रीय समिति बैठकले प्रतिगामी कदम असफल भए पनि प्रतिगामी खतरा भने अन्त्य नभइसकेको निष्कर्ष निकालेको हो । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रतिगमनको खतराप्रति सचेत हुँदै संविधान तथा लोकतन्त्रको रक्षा र कार्यान्वयनको प्रक्रियामा […]

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १७९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १७९३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ७३२२७२ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १८६७ जना संक्रमणमुक्त भएका छन् । योसँगै […]